के ज्योतिषबाट भविश्य हेर्न सकिन्छ? #podcast With Binu Pokharel, ft.jyotish Shivaraj Khanal Eps#21
Hellow guys, Welcome to my website, and you are watching के ज्योतिषबाट भविश्य हेर्न सकिन्छ? #podcast With Binu Pokharel, ft.jyotish Shivaraj Khanal Eps#21. and this vIdeo is uploaded by Binu Pokharel at 2024-05-17T05:18:11-07:00. We are pramote this video only for entertainment and educational perpose only. So, I hop you like our website.
Info About This Video
Name |
के ज्योतिषबाट भविश्य हेर्न सकिन्छ? #podcast With Binu Pokharel, ft.jyotish Shivaraj Khanal Eps#21 |
Video Uploader |
Video From Binu Pokharel |
Upload Date |
This Video Uploaded At 17-05-2024 12:18:11 |
Video Discription |
GUEST: Shivaraj Khanal
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
DRESS: Bipu collection koteshwor
(9843175755)
भिडियो भित्र : Samyak Samvad
के ज्योतिषबाट भविश्य हेर्न सकिन्छ ?
चिना रेखा केही देखाउन्न म भाग्य फेरौला भन्ने गीत छ ।
के भाग्य आफै फेर्न सकिन्छ? या भाग्य पहिल्यै तय हुन्छ? मतलव तपाईको आजको दिन हिजोको गर्भबाट आएको हो । र भोलि पनि आजको गर्भबाटै निस्कने छ ।
हो जस्तो लाग्यो ? हो नै जस्तो लागे पनि यो त्यति सहज विज्ञान भने होइन ।
खासमा भविश्य प्रेडिक्सन गर्न सक्ने कुरा हो भनेर म मान्दै नमान्ने मान्छे हुँ । हाम्रो घरमा नि सबैको चिना हेरिन्थ्यो तर मेरो कहिल्यै हेरिएन । किन थाहा छ ? म मेरो चिना भने कसैले नदेख्ने गरी लुकाइदिन्थेँ ।
मलाई लाग्थ्यो, म के बन्ने मेरो मेहनतले गर्ने हो । जुन कहिं लेखिएको हुँदैन ।
आज आएर सोच्दै छु चिनामा आखिर के हुन्छ त्यस्तो र म मैले छानेकोभ न्दा फरक ठाउँमा आइपुगें ? मान्छेको व्यावहार, उमेर, या कस्तो प्रकृतिको मान्छेहो भनेर भन्न सकिन्छ ? आखिर ग्रहसँग जीवहरुको के सम्बन्ध हुन्छ ? अनि यो चिना नै कसरी बन्छ ? जस्ता तमाम प्रश्न छन् आज मसँग ?
खासमा आज मैले पटकक्कै नजानेको विषलाई लिएर संवादमा छु म ।
अनि ब्रह्माण्डिय ऊर्जाको हामीमा प्रभाव सुनाउने यस विशेष अंकमा हुनुहुन्छ । ज्योतिषशास्त्रको गहिरो अध्ययमा लाग्नुभएर पनि चिनजानमा आउन नरुचाउने आफूलाई अध्ययनले खार्नुभएका एक ज्योतिषका अध्येता तथा प्रध्यापक शिवराज खनाल ।
त्यसैले आउनुस् अबको एक डेढ घण्टाको समय ब्रह्माण्डिय ऊर्जाको हामी प्रभाव कस्तो र कति छ। भाग्य लेखिने कुरा हो या देखिने भनेर जानकार हुनमा र्खचौं ।
– ज्योतिष नै भनेको के हो ? अनि फलित ज्योतिष र सिद्धान्त ज्योतिष भनिन्छ यि दुइृमा के फरक छ ?
– चिना या टिपन भनेको ? यो कसरी बन्छ ?
– अनि यि १२ रासी के हुन् ? यिनका अनेक नाम छन् ? यि नाम कसरी रहे ?
– हाम्रा चिनाहरु बन्ने प्रकृया के हुन् ?
– चिनामा के हुन्छ र उनीहरुको भविश्य र विगत भन्न सकिन्छ ?
– एउटै दिन, उही नक्षेत्र, योग, र राशि परेछ भने पनि कोही अमेरिकी , कोही रसियन, कोही नेपालमा जन्मेको हुँन्छ अनि कसरी फलादेशमा विश्वास गर्ने ?(अफ्रिकाको, रसियाको र एसियाको मान्छेको छाला मात्र होइन मानसिकता पनि फरक हुन्छ । जसरी हिमालका, पहाडका र तराइमा उभ्रिने एकै रुखको पनि उचाइ लिने तरिका फरक हुन्छ,किनकि कतै हिंउ बढी त कतै धाम बढी हुन्छ ।)
– अनि औषि र पूर्णिमा हुँदा जीवमा प्रभाव कसरी हुन्छ ?औंसीमा जन्म नराम्रो मानिन्छ किन ?
– शुक्र अन्ध भनिन्छ, त्यो भनेको के हो ? शुक्र अन्ध हुँदा पूजा, विवाह जस्ता कति काम गर्न रोक लगाइन्छ किन ?
– सबै महिनामा विवाह या अन्य पूजाको लागि लगन किन हुँदैन ?
अनि सबैथोक मिलाएर गरेको विवाह पनि टुट्छ त फेरि ?
–अधिक मास, मलवास भनिन्छ । यो कसरी हुन्छ ? अनि प्रभाव के हुन्छ ?
–तिथी भनेको केहो ? बार र तिथीमा फरक ?
–फलादेश सतप्रतिशत मिल्छ भन्ने ठोकुवा गर्न सकिन्छ ?
–अनि फलादेशले अकर्मण्य बनाउँदैन मान्छेहरुलाई ? भाग्यले दिन्छ र खान्छु भन्ने बनाउँदैन र ?
–अनि जप, पूजा गरेर, औठि लगाएर दोष निवारण हुने कुरा के हो फेरि ? पत्थर धातु लगाएर ग्रह कस्तोम जन्मिएको छ त्यो फरक पार्न सकिन्छ त ?
–अध्ययन चै कहिले कहिले भएको थियो ?
–यस्तो सशक्त ज्ञान किन लामोसमय देखि तिरस्कारमा प¥यो ?
–ओशो त भन्नुहुन्छ आजको म भन्ने हिजोको या पूर्वजन्मको मेमोरी हो । अनि जब ज्योतिषिहरु महसुसको त्यो गहिराइमा नभएर शरीरको गहिराइमा रोकिए त्यसपछि ज्योतिष विद्याको प्रभाव रोकियो । हो ?
–म पडकाष्ट गर्न अघि विषय र व्यक्तिको बारेमा सकेजति अध्ययन गर्छु । मैले खोजि गर्दा पश्चिमा समाजमा खगोलको अध्ययन उति बाक्लो नदेखिएपनि केही तथ्य रहेछन् ।
मैले खोज्दा ५०० वर्ष अघिका प्यारासिलस्ले पनि ग्रहको गतीको प्रभाव हुने कुराको तथ्य सार्वजनिक गरेका रहेछन् । ग्रहको ध्वनी या एक आभा मण्डल हुन्छ । अनि त्यही हार्मोनिका आधारमा यिनीहरु एअर्कालाई बाटो छोडेर घुम्छछन् । जसलाई प्लालेटरी हार्मोनी भनिएको छ । अनि तिनको प्रभाव अन्य ग्रह या पृथ्वीमा यसरी पर्छकी यि ग्रहहरुमा थोरै मात्र पनि टिल्ट हुनु या तलमाथि पर्नु हो भने मान्छे आँखा घाँटीमा या नाक निधारमा हुने जस्तो फरक पर्नेछ भनिएको छ ।
१९ शताब्दी पछि मात्र भएको देखिन्छ । सन् १९५० मा गिर्योडी नामका वैज्ञानिकले खगोलको अनुशन्धान पछि कस्मिक क्यामेष्ट्री सिद्धान्त्त प्रतिपादन गर्दै भने सिंङ्गै ब्रह्माण्ड एक शरीर हो । त्यसैले ताराहरु जति नै ठाढा हुन् तर उनीहरुको गति बदलिंदा हाम्रो हृदयको गति र शरीर पनि बदलिन्छ भनेका रहेछन् । यो कसरी हुन्छ बताइदिनु न ?
भनेपछि त जति पछि आयो आधुनिक ल्याव पनि उहिले तयार गरेको त्यो परिक्षण सहि थियो भन्ने ठाउँमा आधुनिक दुनियाँ आइपुगेको देखाउँछ । भनेपछि जोकोहीले हात हेरेर भविश्य भन्न सक्ने गरीको सहज ज्ञान हो ज्योतिष?
प्रिय दर्शक
घण्टौं बसेर सुन्न प्रेरित गर्ने तपाईं भित्र विराजमान सरस्वति मातामा मेरो प्रणाम । हामीलाई सम्यक् चेतमा पु¥याउने मेरा र हजुरहरुका सम्पूर्ण गुरुहरु पनि मेरो प्रणाम । हजुरहरुको जीवन प्रकाशमय बनोस् । लोका समस्था सुखिनो भवन्तु ।
नमस्कार ।
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 http://www.Binupokhrel.org
►👍 http://www.facebook.com/Binuebhi
►🐦 http://www.twitter.com/Binuebhi
►📸 http://instagram.com/Binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips) |
Category |
News & Politics |
Tags |
Binu pokhrel | samyak samwad | jeevan bigyan | top podcast | nepali podcast | interview | yog dhyan | guru | hinduism | sanatan dharma | sanskriti | parampara | sanskar | ved vigyan | nepali mahila | mokshya | biswaguru | meditation | indian culture | nepali culture | jyotish | vedik joytish | shivaraj khanal | ved ka char anga | Ved ra bigyan | Ved ma jyotish | joytish bidhya | jyotishi | jyoyish kala | nepal jyotish kendar | panchanga nirnayak samiti | pattro | grahan | thithi k ho | jyotish k ho |
More Videos