Video Discription |
Maaya by @VarshaThapa
Original Song: https://youtu.be/TKtZtdZz-2o
Chords With Capo 4
C- Am- F- G
lyrics
मन मेरो ढुकढुकीन्छ, तिम्रो पहिलो झलक देख्दा खेरी
मेरो सास थामिन्छ, तिमीले मायाले बोलाउदा खेरी
माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ
यो मन त साटियौँ
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
तिमीमा मैले आफूलाई पाएँ
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
मेरो आँखामा, खालि, मलाई जब हेर्दछौ मन पग्लिन्छ
मेरो हात समाई मलाई जब भन्छौ
"तिमी मेरो हौ, अब कहीँ नजाऊ"
तिम्रो सबै त्यो कुरा मलाई मन पर्छ
म के गरुँ? म के भनुँ?
तिम्रो सबै त्यो कुराले मलाई बाध्याछ
म के गरुँ? म के भनुँ?
लुकीछिपी आउछ तिम्रो याद मलाई त
माया, जतिजति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ
यो मन त साटियौँ
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
तिमीमा मैले आफूलाई पाएँ
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
दुःख-सुख तिमी सँगै बाड्छु
तिम्रो साहाराले मलाई प्रेणा दिन्छ
म रुदा तिमीलाई पनि दुख्छ
नदेखाए नि मलाई थाहा छ
मुटुले थाम्न नसक्ने माया नगर
आँखा भरी आँसु आउछ
मुटुले थाम्न नसक्ने माया नगर
आँखा भरि आँसु आउछ
जिन्दगीको पलहरू सँगै काट्नुछ
माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ
यो मन त साटियौँ
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
तिमीमा मैले आफूलाई पाएँ
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
This is Guitar Lesson 🎸🎸
I hope you Liked it 🎸 ❤
My Channel is About To Give my Best Knowledge to You
For your Future To Give Your Best Performance.
Keep Supporting 🎸 ❤
Keep Playing 🎸
If Any Song Lesson Request
Feel Free to Comment 🙏😊👇👇👇
Feel like Your Family 😊❤🙏
For More Daily Song Guitar Lesson
Subscribe to My Channel & Hit The Notification Bell 🙏🎸❤🎵
Please Help me grow by Share my Video
If You like it 🙏😊
Thankyou ❤🙏🎸
#Maaya #GuitarLesson #VarshaThapa #Kushplays |